TU Notice
भोलि मिति २०८२ साल फागुन ६ गते पर्ने ग्याल्पो ल्होसार
भोलि मिति २०८२ साल फागुन ६ गते पर्ने ग्याल्पो ल्होसार तथा पर्सि मिति २०८२ साल फागुन ७ गते पर्ने प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय बन्द रहने जानकारी सम्बन्धित सबैमा गराइन्छ।